Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सुशासन र विकास नै सरकारको मुख्य प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

    सुशासन र विकास नै सरकारको मुख्य प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 486
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताएका छन्।

    बालुटारमा आज विकास हाइड्रोको विद्युतिय माध्यमबाट उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।



    प्रचण्डले भने, ‘हामी सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लाग्ने छौं ।’ विगतका दिनहरुमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतिपूर्ण हुने गरेको भन्दै उनले यसपटक राजनीतिक स्थायित्व दिनेमा आफू विश्वस्त रहेको समेत बताए ।



    प्रधानमन्त्री दाहालले हाइड्रो निर्माणमा संलग्न स्वदेशी र गैरआवासीय नेपाली संघमा रहेका नेपालीहरूको योगदानका लागि विशेष धन्यवाद पनि दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार