Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • विश्वासको मत लिनेबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बोलाए आठ दलको बैठक

    विश्वासको मत लिनेबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले बोलाए आठ दलको बैठक

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 561
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ दलको बैठक बोलाएका छन्।

    राष्ट्रपतिको निर्वाचन सन्दर्भमा गठन भएको आठदलीय गठबन्धनको बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ।



    बैठक अहिले साँझ ६ बजे बालुवाटारमा बस्नेछ।



    राष्ट्रपतिमा आठ दलको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन्।

    २५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । प्रधानमन्त्री दाहालले त्यसअघि विश्वासको मत लिने वा त्यसपछि मात्रै लिने भन्ने विषयमा गठबन्धनमा रहेका दलहरुसँग परामर्श गर्न लागेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार