Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • राजदूत भण्डारी र बंगलादेशका प्रधानमन्त्री हसिनाको सल्लाहकारबीच भेटवार्ता

    राजदूत भण्डारी र बंगलादेशका प्रधानमन्त्री हसिनाको सल्लाहकारबीच भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 735
    SHARES

    काठमाडौं । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको उद्योग तथा लगानीसम्बन्धी निजी सल्लाहकारबीच सलमान एफ. रहमानबीच आइतबार ढाकामा भेटवार्ता भएको छ ।

    उनीहरुबीच नेपाल र बंगलादेशको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने तथा उर्जा सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ ।



    राजदूत भण्डारीले पछिल्लो समय बंगलादेशसँग आर्थिक सम्बन्ध बढाउन र उर्जा सम्बन्धलाई अघि बढाउनका लागि भन्दै एकपछि अर्को भेटवार्ता गरिरहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार