Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • स्वास्थ्यमन्त्री गिरी र स्वीट्जरल्याण्डका राष्ट्रपतिबीच भेटवार्ता

    स्वास्थ्यमन्त्री गिरी र स्वीट्जरल्याण्डका राष्ट्रपतिबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 525
    SHARES

    काठमाडौं । स्वीट्जरल्याण्डका राष्ट्रपति एलेन विरसेटसँग स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले भेटवार्ता गरेका छन् ।

    बिरामी सुरक्षा सम्बन्धी मन्त्रीस्तरीय कार्यशालामा भाग लिन स्वीट्जरल्याण्ड पुगेका गिरीले शुक्रबार त्यहाँका राष्ट्रपतिसँग भेट गरेका छन् ।



    त्यसैगरी, दुई देशबीच बिरामीको सुरक्षाका विषयमा सहकार्य गरेर अगाडि बढ्न प्रतिवद्धता व्यक्त गरेको मन्त्री गिरीको सचिवालयले जानकारी दिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार