Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • हात्तीको आक्रमणबाट मकवानपुरमा १ जनाको मृत्यु

    हात्तीको आक्रमणबाट मकवानपुरमा १ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 543
    SHARES

    फाइल तस्विर

    मकवानपुर । मकवानपुरमा जंगली हात्तीको आक्रमणबाट गए राति १ जनाको मृत्यु भएको छ ।

    हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको ज्यान गएको हो ।



    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गए राति ९ बजे घर नजिकै बाख्राखोरमा जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गरेको थियो ।



    गम्भीर घाइते उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा राति नै निधन भएको प्रहरीले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार