Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 480
    SHARES

    फाइल फोटो

    काठमाडौं । मकवानपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

    हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय जनकलाल माझीको मृत्यु भएको हो ।



    उनी गएराति ९ बजे घर नजिकै हात्तीको आक्रमणमा परेकी थिइन् ।



    माझीको उपचारका क्रममा हेटौंडा अस्पतालमा राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार