Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • क्वारेन्टिनमा खाना पकाउने व्यक्तिको मृत्यु

    क्वारेन्टिनमा खाना पकाउने व्यक्तिको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १३ असार २०७७
  • 2.8K
    SHARES

    धनगढी । बैतडीमा क्वारेन्टिनमा खाना पकाउने एक व्यक्तिको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका वडा नम्बर ६ का ५० वर्षीय पुरूषको आज बिहान ७ बजेतिर घरमै मृत्यु भएको हो।

    उनले वैशाखदेखि जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेकाहरूलाई खाना पकाउने काम गरिरहेको थिए। नगरपालिकाले प्रत्येक वडामा क्वारेन्टिन बनाएपछि भने बहुमुखी क्याम्पसमा आइसोलेसन वार्ड बनाएको थियो।



    उनले त्यही आइसोलेसन वार्डमा बसेका बिरामीहरूलाई खाना पकाएर दिने काम पनि गरे। १० दिनअघि मात्रै उनी त्यहाँबाट बिदामा घर गएका थिए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार