Online Nepal
  • बिहिबार, १५ कार्तिक २०८१
  • विन्ध्यबासिनीका सञ्चालक रेग्मीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    विन्ध्यबासिनीका सञ्चालक रेग्मीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 597
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका विन्ध्यबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

    जिल्ला अदालत काठमाडौंले आजै पक्राउ परेका रेग्मीलाई अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएको हो ।



    नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले थाइल्याण्डबाट नेपाल आउँदै गरेका बेला उनलाई विमानस्थलबाटै पक्राउ गरिएको हो ।



    उनीविरुद्ध सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारहरुलाई अपशब्द प्रयोग गर्दै लाञ्छना लगाउने गरेको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार