Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • झण्डा हटाएको निहुँमा थापाथली क्याम्पसमा नेविसंघ र क्रान्तिकारीका विद्यार्थीबीच झडप

    झण्डा हटाएको निहुँमा थापाथली क्याम्पसमा नेविसंघ र क्रान्तिकारीका विद्यार्थीबीच झडप

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 711
    SHARES

    काठमाडौं । काठमाडौंको थापाथली क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच झडप भएको छ ।

    क्याम्पस स्रोतका अनुसार निषेधित क्षेत्रमा झण्डा राखेको भन्दै नेविसंघका विद्यार्थीले क्रान्तिकारीको झण्डा हटाएका थिए ।



    प्रहरीले हस्तक्षेप गरेपछि स्थिति सामान्य भएको बताइएको छ । विवाद समाधानका लागि दुई पक्षबीच क्याम्पसमा नै वार्ता पनि भइरहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार