Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • बोराभित्र हालेको अवस्थामा भेटियो महिलाको शव

    बोराभित्र हालेको अवस्थामा भेटियो महिलाको शव

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 768
    SHARES

    फाइल तस्विर

    मोरङ । बोराभित्र हालेको अवस्थामा मोरङमा एक महिलाको शव भेटिएको छ ।

    जिल्लाको बुढीगंगा–२ अमाहिमा पहिचान नखुलेको अन्दाजी ३५ वर्षीया महिलाको हत्या गरेको अवस्थामा शव भेटिएको हो ।



    स्थानीय नरसिंह चौधरीको घरमा बोराभित्र हालेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले बतायो ।



    अहिले घटनास्थलमा मोरङ प्रहरीको टोली परिचालन भएको छ । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार