Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ

    बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 675
    SHARES

    काठमाडौं । बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुबास रेग्मी पक्राउ परेका छन्।

    थाईल्याण्डबाट नेपाल आउँदै गरेका बेला केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।



    ब्युरोले साइबर अपराध सम्बन्धी उजुरीपछि रेग्मीलाई पक्राउ गरिएको हो । गायक प्रमोद खरेललगायतले रेग्मीविरुद्ध उजुरी गरेको बुझिएको छ।



    रेग्मीले सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारहरुविरुद्ध अपशब्द प्रयोग गरेको तथा लाञ्छना लगाउने गरेको आरोपसहित साइबर ब्युरोमा उजुरी परेको थियो ।

    उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार