Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

    दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 537
    SHARES

    फाइल तस्विर

    दार्चुला । दार्चुलामा टिप्पर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

    जिल्लाको मार्मा गाउँपालिका-३ नलबगडस्थित सडकमा माटो फाल्दा टिप्परको ढालाले नांगो बिजुलीको तार छुँदा आज बिहान करेन्ट लागेर चालकको मृत्यु भएको हो ।



    कैलालीको लम्किचुहा नगरपालिकाको चिसापानीका २३ वर्षीय लिला थापाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।



    दुर्घटनामा सहचालक घाइते भएका छन् । त्यस्तै मार्मा गाउँपालिका–६ का १९ वर्षीय सहचालक प्रकाशसिंह ठगुन्ना घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार