Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बेगनासबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना

    बेगनासबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 666
    SHARES

    पोखरा । पोखराको लेखनाथस्थित डाँडाको नाक प्रहरी चौकी नजिकै यात्रुवाहक बस दुर्घटना भएको छ ।

    बेगनासतालबाट पोखरातर्फ आउँदै गरेको ग २ ख ६७४७ नम्बरको बस शिशुवा नजिकै सडकमा पल्टिएको हो ।



    कास्की प्रहरीका अनुसार दुर्घटनामा ४० जनाजति यात्रु घाइते भएका छन् । दुर्घटनास्थलबाट अहिले घाइतेको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।



    अहिले घाइतेको अवस्था एकीन भइसकेको छैन भने घाइतेको उपचारका लागि अस्पताल लगिँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार