Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • काठमाडौंका ३ जना पुरुषमा कोरोना संक्रमण

    काठमाडौंका ३ जना पुरुषमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असार २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । काठमाडौं जिल्लामा शुक्रबार ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु तीनै जना पुरुष रहेका छन् ।



    आज ५९३ जना कोरोना संक्रमित थपिए संगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । जसमध्ये १० हजार ५०६ जना पुरुष र १ हजार २४९ जना महिला छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार