Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • आइएमई पेबाट अब सजिलै ट्राफिक जरीवाना तिर्न सकिने

    आइएमई पेबाट अब सजिलै ट्राफिक जरीवाना तिर्न सकिने

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 450
    SHARES

    काठमाडौं । आइएमई पेबाट अब सजिलै ट्राफिक फाइन तिर्न सकिने भएकाे छ ।

    आइएमई पे मार्फत ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक फाइन भुक्तान गर्न मिल्ने सुविधा थपिएको हाे ।



    ग्राहकलाई विभिन्न सेवाहरुको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी, जस्तै कर भुक्तानी, लोक सेवाको भुक्तानी गर्न, ट्राफिक फाइन भुक्तानी गर्न सक्नेछन् ।



    ग्राहकहरुले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा थपिएको कम्पनीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार