Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • भारतीय राजदूत क्वात्रा र नेता नेपालबीच भेट

    भारतीय राजदूत क्वात्रा र नेता नेपालबीच भेट

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वोत्राले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन्।

    नेकपा नेता विष्णु रिजालले नेता नेपाल निवास कोटेश्वर पुगेका क्वोत्रा र नेपालबीच दुईदेशबीचको सम्बन्धका विषयमा कुराकानी भएको जानकारी दिए ।



    सत्तारुढ नेकपाको विदेश मामिला प्रमुख रहेका नेपालसँगको भेटमा दुईपक्षीय सम्बन्ध विस्तार तथा आपसी हीतका विषयमा कुराकानी भएको थियो ।



    राजदूत क्वात्राले नेता नेपालको जन्मदिनको अवसरमा शुभकामना पनि व्यक्त गरेको नेता रिजालले बताए ।

    https://www.facebook.com/bishnu.rijal/posts/10222781401310352

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार