Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सबै पक्षको सहमतिमा राष्ट्रपति चयन गर्न उपयुक्त हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

    सबै पक्षको सहमतिमा राष्ट्रपति चयन गर्न उपयुक्त हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 564
    SHARES

    गोरखा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सबै पक्षको सहमतिमा राष्ट्रपति चयन गर्न उपयुक्त हुने बताएका छन् ।

    आइतबार गोरखामा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले जुनसुकै दलबाट राष्ट्रपति चयन हुन सक्ने भन्दै सहमतिका लागि प्रयास भइरहेको बताए ।



    यस्तै प्रधानमन्त्रीको राजनीतिक कामको व्यस्तताका कारण गृहमन्त्री नियुक्तिमा ढिलो भएको बताउँदै उनले केही दिनमै गृहमन्त्रीको टुङ्गो लाग्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार