Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रतिनिधिसभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रतिनिधिसभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 594
    SHARES

    काठमाडौं । सरकारले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन सदनमा पेस गरेको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ‘थारू आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७८ साउन–२०७९ असार)’ पेस गरेका हुन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार