Online Nepal
  • बुधबार, १० पुष २०८१
  • लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता, कसलाई कुन मन्त्रालय ? [सूचीसहित]

    लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता, कसलाई कुन मन्त्रालय ? [सूचीसहित]

    अनलाइन नेपाल
  • शनिबार, २८ माघ २०७९
  • 903
    SHARES

    फाइल तस्विर

    दाङ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिला गिरी नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

    मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।



    यससँगै लुम्बिनीको १० सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।



    शनिबारको मन्त्रिपरिषद्‌ विस्तारअनुसार लुम्बिनी सरकारको आर्थिक मामिला मन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार