Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • काठमाडौंका २ महिला र २ पुरुषमा कोरोना संक्रमण पुष्टि

    काठमाडौंका २ महिला र २ पुरुषमा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ११ असार २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । काठमाडौंमा ४ जनामा नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बिहीवार पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।



    काठमाडौंमा भेटिएका कोरोना संक्रमितहरु दुई महिला र दुई पुरुष रहेका छन् ।



    उनका अनुसार काठमाडौंमा आज भेटिएको कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार