Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • धर्नामा बसेका दलित नेतामाथीकाे धरपकड बारे गृहमन्त्रीको जवाफ माग

    धर्नामा बसेका दलित नेतामाथीकाे धरपकड बारे गृहमन्त्रीको जवाफ माग

    अनलाइन नेपाल
  • बिहिबार, ११ असार २०७७
  • 3.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका दलित नेतालाई लाठी प्रहार गरी घाइते बनाइएकोप्रति गृहमन्त्रीसंग सदनमा जवाफ माग गरेका छन्।

    राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसद पन्थले बुधबार प्रधानमन्त्री निवास बालुवाटार नजिक धर्नामा बसेका दलित नेतालाई प्रहरीले धरपकड गरेकोप्रति विरोध जनाउदै यसबारे गृहमन्त्रीको जवाफ मागेका हुन ।



    बुधबार सोती घटनाका दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका एव प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँन जाँदा दलित नेतालाई प्रहरीले लाठी प्रहार गरी घाइते बनाइएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार