Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र बेलायतका रक्षामन्त्री मोरिसनबीच भेट

    प्रधानमन्त्री प्रचण्ड र बेलायतका रक्षामन्त्री मोरिसनबीच भेट

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 729
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बेलायतका रक्षामन्त्री एन्ड्रयू मोरिसनबीच भेटवार्ता भएको छ ।

    उनीहरूबीच बुधबार सिंहदरबारमा भेटवार्ता भएको हो ।



    प्रधानमन्त्री प्रचण्डलाई भेट्न मोरिसन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार