Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • रविन्द्र खड्काले दिए चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट राजीनामा

    रविन्द्र खड्काले दिए चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट राजीनामा

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 891
    SHARES

    ?????????????????????????????????????????????????????????

    काठमाडौं । चलचित्र कलाकार सङ्घका अध्यक्ष समेत रहेका कलाकार रवीन्द्र खड्काले चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट राजीनामा दिएका छन् ।

    बोर्डले सल्लाकार समितिसँग सल्लाह नगरी विवादित कार्य गर्दै आएको र सल्लाहकारको सल्लाह समेत नमानेको भन्दै उनले राजीनामा दिएका हुन् । खड्काले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै राजीनामाको जानकारी समेत दिएका छन् ।



    उनले आफ्नो राजीनामा कोही कसैसँगको व्यक्तिगत मनमुटाब कारणले नभई कुनै पनि पदको लोभी छैन र सबैको हितमा काम गर्न क्रियाशील हुने व्यक्ति भनेर उदाहरण पेस गरेको उल्लेख गरेका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार