Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • टर्कीमा पुनः गयो ७.५ रेक्टर स्केलको भूकम्प

    टर्कीमा पुनः गयो ७.५ रेक्टर स्केलको भूकम्प

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 687
    SHARES

    फाइल फोटो

    एजेन्सी । टर्कीमा सोमबार फेरि शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।

    नेपाली समय अनुसार दिउँसो ४ बजेर ९ मिनेटमा ७.५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।



    यसको केन्द्र अंकाराबाट ४२७ किलोमिटर र जमिनबाट १० किलोमिटर टाढा रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।



    यसअघि टर्कीमा आएको भूकम्पमा हालसम्म १२ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ५,३०० भन्दा बढी घाइते छन् ।l

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार