काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.१६ अंकले बढेको छ । यससँगै सूचक २०९६.६९ विन्दुमा आएको छ ।
२ लाख १६ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
११ कम्पनीको ३२० कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल १२ वटा कारोबार भएको छ ।
८ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।
Leave a Reply