एजेन्सी । स्पेनिस लिग फुटबलमा रियल मड्रिडले भ्यालेन्सियालाई पराजित गरेको छ ।
बिहीबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २–० ले हराएको हो ।
आफ्नै मैदानमा भएको खेलमा रियललाई विजयी गराउन मार्को असेन्सियो र भिनिसियस जुनियरले एक एक गोल गरे ।
जितसँगै रियलले लिग तालिकामा शिर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी घटाएको छ ।
Leave a Reply