Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • भारतसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी

    भारतसँगको पहिलो टी–२० क्रिकेटमा न्युजिल्यान्ड विजयी

    अनलाइन नेपाल
  • शनिबार, १४ माघ २०७९
  • 984
    SHARES

    एजेन्सी । न्युजिल्यान्डले घरेलु टोली भारतलाई पहिलो टी-२० आन्तर्राष्ट्रियमा २१ रनले पराजित गरेको छ।

    जितसँगै न्युजिल्यान्डले तीन खेलको सिरिजमा एक शून्यको अग्रता बनाएको छ ।



    जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन मात्र बनाउन सक्यो।



    यसअघि भएको ओडीआई सिरिज गुमाएको न्युजिल्यान्ड भारत विरूद्ध टी-२० जित्दै पुनरागमनको प्रयासमा छ। दोस्रो खेल भोलि लखनउमा हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार