Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • संविधानविद् भीमार्जुनको टिप्पणी – रवि लामिछानेलाई गृहमन्त्री पद अभिशाप देखियो

    संविधानविद् भीमार्जुनको टिप्पणी – रवि लामिछानेलाई गृहमन्त्री पद अभिशाप देखियो

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 705
    SHARES

    काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई गृहमन्त्री पद अभिशाप भएको बताएका छन् ।

    सर्वोच्च अदालतले रविको सांसद पद खारेज हुने फैसला गरेपछि उनले ट्वीटरमार्फत यस्तो बताएका हुन् ।



    सर्वोच्च अदालतले रवि लामिछानेलाई अनागरिक ठहर गरी उनको सांसद पद खारेजसँगै आचार्यले कानुन र अदालतको आदेश सबैले मान्नै पर्नेमा कुनै विवाद नरहेको बताए ।



    उनले ट्वीटरमा लेखेका छन् ‘कानून र अदालतको आदेश सबैले मान्नै पर्नेमा कुनै विवाद रहेन । रवि लामिछानेको गृहमन्त्री पद पनि वहॅांलाई अभिशाप बने जस्तो लाग्यो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार