Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • गृहमन्त्री लामिछानेको मुद्दा पेसी सूचीको १ नम्बरमा

    गृहमन्त्री लामिछानेको मुद्दा पेसी सूचीको १ नम्बरमा

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 555
    SHARES

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आजदेखि अन्तिम सुनुवाइ हुँदै छ ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।



    नागरिकताको विषय उठान गरी सांसद हुन अयोग्य रहेको भन्दै दायर रिटको पेसी आज एक नम्बरमा छ ।



    निष्क्रिय नागरिकता प्रयोग गरेर चितवन-२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका र निर्वाचित भएका उनलाई अयोग्य घोषित गर्न माग गर्दै सर्वोच्चमा रिट परेको थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार