काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.४२ अंकले बढेको छ । यससँगै सूचक २१७५.६७ विन्दुमा आएको छ ।
३ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ कम्पनीको ८८५ कित्ता सेयर कारोबार भएको छ ।
कुल १६ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।
Leave a Reply