Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • उपसभामुख इन्दिराले आज शपथ लिँदै

    उपसभामुख इन्दिराले आज शपथ लिँदै

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 576
    SHARES

    काठमाडौं । नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएकी छन् ।

    राना राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेबाट साँझ ५ बजे शपथ ग्रहण गर्न लागेकी हुन् ।



    प्रतिनिधिसभाको उपसभामुखमा शनिबार निर्वाचित भएकी राना समाज सेवामा क्रियाशील रहेकी थिइन् ।



    उनी राजनीतिमा आएको छोटो समयमै प्रतिनिधिसभा सदस्य हुँदै उपसभामुख बनेकी हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार