Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सुदूरपश्चिम प्रदेशसभाबाट पाँच वर्षमा ६७ कानुन निर्माण

    सुदूरपश्चिम प्रदेशसभाबाट पाँच वर्षमा ६७ कानुन निर्माण

    अनलाइन नेपाल
  • शनिबार, ७ माघ २०७९
  • 540
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशसभाबाट पाँच वर्षमा ६७ कानुन निर्माण भएका छन् ।

    प्रदेशसभाको पहिलो कार्याकालमा कानून निर्माणबाहेक कतिपय कानुन संशोधन पनि भएका छन् । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भइसकेको छ ।



    प्रदेशसभाले पहिलो कार्यकालको अन्तिम समयमा लामो समयदेखि विचाराधीन प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८, प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलगायत विधेयक पारित गरेको थियो ।



    साझा अधिकारका विषयअन्तर्गत सङ्घमा कानून बन्नमा ढिलाइ भएपछि प्रदेश तहमा विचाराधीन रहेका यी विधायक कार्यकालको अन्तिम समयमा परित गरिएको थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार