Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • उपसभामुखमा मुक्ताको प्रस्तावक बद्री पाण्डे, समर्थकमा मेटमणि र सवेन्द्रनाथ

    उपसभामुखमा मुक्ताको प्रस्तावक बद्री पाण्डे, समर्थकमा मेटमणि र सवेन्द्रनाथ

    अनलाइन नेपाल
  • शुक्रबार, ६ माघ २०७९
  • 546
    SHARES

    काठमाडौं । नेपाली कांग्रेससहितका दलका तर्फबाट उपसभामुखमा मुक्ता यादवको उमेदवारी दर्ताको तयारी भएको छ ।

    अपराह्न साढे ३ बजे मुक्ताको उमेदवारी दर्ता गर्ने तयारी भएको छ ।



    कांग्रेस मुख्य सचेतक रमेश लेखकका अनुसार यादवको प्रस्तावकमा बद्री पाण्डे बस्नेछन् भने समर्थकमा मेटमणि चौधरी र सर्वेन्द्रनाथ शुक्ला रहनेछन् ।



    कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी यादव समानुपातिक सांसद हुन् । कांग्रेसले सभामुख पदमा पनि महिला उम्मेदवार बनाएको थियो । पार्टीबाट ईश्वरीदेवी न्यौपाने उमेदवार बनेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार