Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • देवराजलाई मत माग्दै लिङ्देनले भने- सभामुखको गरिमा जोगाउने उच्च राजनीतिक चरित्रको मान्छे

    देवराजलाई मत माग्दै लिङ्देनले भने- सभामुखको गरिमा जोगाउने उच्च राजनीतिक चरित्रको मान्छे

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 582
    SHARES

    काठमाडौं । राप्रपाका अध्यक्ष समेत रहेका उपप्रधान एवं ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले देवराज घिमिरे उच्च राजनीतिक चरित्र भएको व्यक्ति भनेर टिप्पणी गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा घिमिरेका लागि मत माग्दै लिङ्देनले पदिय जिम्मेवारी निभाउनका लागि घिमिरे सुयोग्य पात्र भएको चर्चा गरे।



    निष्पक्षता र प्रभावकारितामा घिमिरे सुयोग्य पात्र भएको भन्दै लिङ्देनले भने, ‘सभामुखजस्तो गरिमाय पदका लागि उहाँ सुयोग्य पात्र हुनुुहन्छ। निष्पक्षता र यसको प्रभावकारितामा उहाँ योग्य हुनुुहुन्छ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार