Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र कांग्रेस वरिष्ठ नेता पौडेलबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र कांग्रेस वरिष्ठ नेता पौडेलबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 720
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच वार्ता भएको हो ।



    दुई नेताबीच सभामुख निर्वाचनको पेरिफेरीमा छलफल भएको जनाइएको छ ।



    सभामुखको निर्वाचन आज हुँदैछ । सत्ता गठबन्धनले एमाले नेता देवराज घिमिरेलाई र विपक्षी गठबन्धनले कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार