Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

    विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 1.1K
    SHARES

    सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

    शर्माले प्रदेशसभा सचिवालयमा विश्वासको मत लिन पत्र दर्ता गरेका छन्।



    प्रदेश सभा सचिवालय स्रोतका अनुसार मंगलबार साँझ ५ बजे विश्वासको मत लिने प्रयोजनका लागि उनले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका हुन्।



    रुकुम पश्चिम ‘ख’बाट कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचिन शर्मा माओवादीको पोलिटब्युरो सदस्य हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार