Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • भारतीय विदेशमन्त्री जयशंकरले दिए पौड्याललाई बधाई, भन्छन् – सहकार्यका लागि प्रतीक्षारत छु

    भारतीय विदेशमन्त्री जयशंकरले दिए पौड्याललाई बधाई, भन्छन् – सहकार्यका लागि प्रतीक्षारत छु

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 741
    SHARES

    काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई भारतीय समकक्षी डा. एस जयशंकरले बधाई दिएका छन् ।

    भारतीय विदेशमन्त्री जयशंकरले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत पौड्याललाई बधाई दिएका हुन् ।



    उनले लेखेका छन्,’डा. विमला राई पौड्याल नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई ।’



    उनले पौड्यालको कार्यकालमा सहकार्यका लागि प्रतीक्षारत रहेको उल्लेख गरेका छन् ।

    पौड्याल नेकपा एमालेबाट परराष्ट्र मन्त्री बनेकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार