Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • नेपाली कांग्रेसले भन्यो – राष्ट्रपति, सभामुखजस्ता पदका लागि छलफल गर्न तयार छौं

    नेपाली कांग्रेसले भन्यो – राष्ट्रपति, सभामुखजस्ता पदका लागि छलफल गर्न तयार छौं

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 537
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख उपसभामुखजस्ता पदका लागि छलफल गर्न तयार रहेको बताएको छ ।

    प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई राष्ट्रपति र सभामुखमा सहमति गरेर जान प्रस्ताव राखेका छन् । सो प्रस्ताव नेपाली कांग्रेसले स्वीकार गरेको हो ।



    प्रधानमन्त्रीको प्रस्तावको जवाफमा बैठकमा उपस्थित कांग्रेसका नेताहरुले यसबारे छलफल गर्न आफूहरु तयार रहेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।



    नेता लेखकले आफ्नो पार्टी प्रतिनिधिसभामा प्रतिपक्षमा भएपनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको विषयमा चासो राखेको बताए । माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार