Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • कानुनमन्त्री प्रधानले गरे पदभार ग्रहण

    कानुनमन्त्री प्रधानले गरे पदभार ग्रहण

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 570
    SHARES

    काठमाडौं । नवनियुक्त कानुनमन्त्री धुव्रबहादुर प्रधानले पदभार ग्रहण गरेका छन्।

    मंगलबार मध्यान्ह शीतल निवासमा सपथ ग्रहण गरेलगत्तै सिंहदरबार पुगेर प्रधानले पदभार ग्रहण गरेका हुन्।



    पदभार ग्रहण गर्दै कानुनमन्त्री प्रधानले अन्य मन्त्रालयहरुले बनाउनु पर्ने आवश्यक कानुनबारे जानकारी गराउन अन्य मन्त्रालयहरुलाई चिठी लेख्ने पहिलो निर्णयलाई सदर गरेका छन्।



    नवलपरासी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राप्रपाका उपाध्यक्ष समेत रहेका प्रधान पहिलोपटक मन्त्री बनेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार