Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्रीलाई विश्वासको मत दिने पार्टीहरुको बैठक भोलि बस्ने

    प्रधानमन्त्रीलाई विश्वासको मत दिने पार्टीहरुको बैठक भोलि बस्ने

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 453
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने पार्टीहरुको बैठक भोलि बस्ने भएको छ ।

    आज (सोमबार) प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली छलफल भएको थियो । उक्त छलफलमा उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडले पनि सहाभागि थिए ।



    बैठकबाट बाहिरिने क्रममा पौडेलले मंगलबार विश्वासको मत दिने पार्टीहरुको बैठक हुने जानकारी दिए ।



    नेमकिपा र राष्ट्रिय जनमोर्चाबाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य दल तथा स्वतन्त्र सांसदहरूले गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार