एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगोको एक चर्चमा गरिएको बम आक्रमणमा १० जना मानिसहरू मारिएका छन् ।
सोही आक्रमणमा परी ३९ जना मानिसहरू घाइते भएका हुन् ।
युगाण्डाको सीमा नजिक कंगोको कासिन्दी शहरमा रहेको चर्चमा विद्रोही समूह आइ.एस.आइ.एल.ले प्राथना गरिरहेका मानिसहरुको माझ बम आक्रमण गरेको हो ।
घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
Leave a Reply