Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • उद्धारको अवलोकन गर्न पोखरा जाँदै प्रधानमन्त्री प्रचण्ड

    उद्धारको अवलोकन गर्न पोखरा जाँदै प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, १ माघ २०७९
  • 561
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा जाने भएका छन् ।

    प्रधानमन्त्री प्रचण्ड पोखरामा दुर्घटनाग्रस्त जहाज र उद्धारको अवस्थाबारे स्थलगत अवलोकनका लागि जाने भएका हुन् ।



    आइतबार विहान यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । दुर्घटनामा परेकाहरुको उद्दार चलिरहेको छ ।



    यसबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री प्रचण्ड आफैं पोखरा जाने निर्णयमा पुगेका हुन् ।

    अहिले बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ । बैठक सकिएलगत्तै प्रचण्ड पोखरा जानका लागेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार