पोखरा। कास्कीमा आइतबार बिहान दुर्घटना भएको यति एयरलाइन्सको विमानबाट हालसम्म ३२ जनाको शव निकालिएको छ ।
विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना थिए।
आगो अझै निभाउन बाँकी रहेकाले ठुलो मानवीय क्षतिको प्रारम्भिक आशंका गरिएको छ।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।
Leave a Reply