Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • आठ वर्षदेखि फरार डाका मुद्दाका प्रतिवादी कारागार चलान

    आठ वर्षदेखि फरार डाका मुद्दाका प्रतिवादी कारागार चलान

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 705
    SHARES

    सप्तरी । सप्तरीमा डाका मुद्दाका फरार प्रतिवादीलाई कारागार चलान गरिएको छ ।

    जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ६ बस्ने ३८ वर्षीय सञ्जिव कुमार चौधरीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको हो ।



    उनी आठ वर्षदेखि फरार थिए ।



    डाका गरी फरार भएकोमा सप्तरी जिल्ला अदालतले १७ असार २०७१ मा उनलाई दोषी ठहर गर्दै तीन वर्ष कैदको फैसला सुनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार