Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नागरिक उन्मुक्तिको अडान : लिखित सहमति नभएसम्म सभामुख निर्वाचनमा सहभागी नहुने

    नागरिक उन्मुक्तिको अडान : लिखित सहमति नभएसम्म सभामुख निर्वाचनमा सहभागी नहुने

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 642
    SHARES

    धनगढी । नागरिक उन्मुक्ति पार्टीले लिखित सहमति नभएसम्म सुदूरपश्चिम प्रदेश सभाको सभामुख निर्वाचनमा सहभागी नहुने अडान लिएको छ।

    नागरिक उन्मुक्तिले तीन मन्त्रालय, दुई संसदीय समितिको सभापतिमा लिखित सहमति नभएसम्म सभामुख निर्वाचनमा भाग नलिने अडान लिएको हो।



    उन्मुक्तिका सदस्यहरू सभामा नपुग्दा शुक्रबार ११ बजे बोलाइएको बैठक सुरू हुन सकेको छैन।



    हिजो भएको सभामुख निर्वाचनमा कसैले पनि बहुमत प्राप्त गर्न सकेका थिएनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार