Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • स्वास्थ्य मन्त्रालयको अनुमान : ३० हजारमा कोरोना संक्रमण हुनेछ

    स्वास्थ्य मन्त्रालयको अनुमान : ३० हजारमा कोरोना संक्रमण हुनेछ

    अनलाइन नेपाल
  • शनिबार, ६ असार २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा कोरोनाले कतिलाई असर गर्ला ? यो अनुमान बाहिरको विषय हो । तर,स्वास्थ्य मन्त्रालयले नेपालमा ३० हजार कोरोना संक्रमित हुने नयाँ प्रक्षेपण गरेको छ।

    उक्त प्रक्षेपण बमोजिम स्वास्थ्य सेवा विभागले सामाग्रीहरु खरिदको प्रक्रिया अघि बढाएको विभागका निर्देशक डा. दीपेन्द्ररमण सिंहले जनाए।



    स्वास्थ्य मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘३० हजार संक्रमितका लागि के कसरी जाने भनेर तयारी गर्दैछौं। आइतबारसम्म ३० हजार संक्रमितका लागि कसरी स्रोत जुटाउने भनेर जान्छौं।’



    मन्त्रलायले पहिलो चरणमा ५ हजार, दोस्रो चरणमा १५ हजार संक्रमित हुने प्रक्षेपण गरेको थियो भने शनिबार गरेको तेस्रोमा ३० हजार संक्रमित हुने प्रक्षेपण गरेको हो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार