Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक १३.४२ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक १३.४२ अंकले बढ्यो

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 516
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १३.४२ अंकले बढेको छ ।

    करिब १ करोड रुपैयाँको सेयर कारोबार भएको छ । ७३ कम्पनीको २६ हजार ८ सय ९७ कित्ता सेयर कारोबार भएको छ ।



    कुल १९६ वटा कारोबार भएको हो । यो सेसनमा ५२ कम्पनीको भाउ बढेको छ भने १३ वटाको मूल्य घटेको छ ।



    बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार