Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • फुटपाथ तथा अन्य सार्वजनिकस्थलमा व्यापार गर्न निषेध

    फुटपाथ तथा अन्य सार्वजनिकस्थलमा व्यापार गर्न निषेध

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 741
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपािलकाभित्रका सडकपेटी फुटपाथ तथा अन्य सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्न/गराउन निषेध गरिएकोे छ ।

    आज एक सूचना जारी गर्दै महानगरभित्र फुटपाथ व्यापार निषेध गरिएको जनाएको हो ।



    महानगरको सूचनाविपरीत कसैले फुटपाथ अतिक्रमण गरी व्यापार गरे हदैसम्मको कारबाही गर्ने चेतावनी दिएको छ ।



    महानगरले लामो समयदेखि फुटपाथ व्यापार उठाउँदै आए पनि सो कामको चर्को आलोचना हुँदै आएको छ । फुटपाथ व्यापारीहरुले विकल्प दिनुपर्ने माग राख्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार