Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • बिहारबाट आयात रोकिएको भन्दै बिजुली आपूर्ति कटौती

    बिहारबाट आयात रोकिएको भन्दै बिजुली आपूर्ति कटौती

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 675
    SHARES

    फाइल फोटो

    काठमाडौं । भारतबाट विद्युत आयात प्रभावित भएको भन्दै नेपाल विद्युत प्राधिकरणले देशभरका औद्योगिक क्षेत्रहरुमा दैनिक लाइन काट्न सुरु गरेको छ ।

    विहारमा बिजुली उत्पादन कटौती भएका कारण बिजुलीको आयात पनि प्रभावित भएको प्राधिकरणको दाबी छ ।



    यसैकारण प्राधिकरणले केही दिनका लागि भन्दै उद्योगहरुलाई जानकारी गराएरै साँझ र विहानको ‘पिक आवर’मा लाइन काट्न थालेको छ ।



    प्राधिकरणले विद्युत कटौती थालेपछि उद्योगहरु मारमा परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार