Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • हामी मिल्दा देश अगाडि बढ्छ, नमिल्दा संकटमा जान्छ : प्रधानमन्त्री दाहाल

    हामी मिल्दा देश अगाडि बढ्छ, नमिल्दा संकटमा जान्छ : प्रधानमन्त्री दाहाल

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 498
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै दल मिल्नुको विकल्प नभएको बताएका छन्।

    मंगलबार प्रतिनिधि सभा बैठकमा आफूलाई प्रधानमन्त्रीमा विश्वासको मत माग्दै प्रचण्डले राजनीतिक दल मिल्दा देशले निकास पाएको र नमिल्दा देशमा गतिरोध पैदा भएको बताए।



    यसका लागि दलहरूबीच विश्वासपूर्ण सहकार्यको आवश्यकता भएको बताए।



    प्रचण्डले भने, ‘नेपालमा समृद्धिका सबै मिल्नुको विकल्प छैन। सबै मिल्नुको विकल्प छैन। राष्ट्रिय सहमतिको आवश्यकता छ। ‘हामी मिल्दा देश अघाडि गएको छ। नमिल्दा देश संकटतर्फ गएको छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार